Like us!
Follow us!
Connect us!
Watch us!

अब सेयर धितोमा राखेर बढीमा १२ करोड ऋण लिन सकिने

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १६ : ४८ मा प्रकाशित

अब सेयर धितोमा राखेर बढीमा १२ करोड ऋण लिन सकिने

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले चालू आर्थिक वर्षमा मार्जिन कर्जा यथावत रहेको जानकारी दिएका छन् ।

उनका अनुसार  सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्नेछन् । त्यस्तै, एक बैंकबाट ४ करोड मात्रै पाइनेछ ।

यसका साथै, उनले रेमिट्यान्स बैंकमा निक्षेप राखे १ प्रतिशत बढी ब्याज दिइने पनि बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको