Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डले ५०% लाभांश वितरण गर्ने

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, २१ : १३ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डले ५०% लाभांश वितरण गर्ने

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ ।

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले  आर्थिक वर्ष २०७७/०७८ का लागि ५०% का दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे हाे ।

May be an image of text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको