Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्लियरिङ्ग हाउसको सेवा बन्द हुने

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, १३ : ०५ मा प्रकाशित

नेपाल क्लियरिङ्ग हाउसको सेवा बन्द हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकाे सेवा बन्द हुने भएकाे छ ।

कम्पनीकाे डाटा सेन्टर अपग्रेड तथा माइग्रेसन कार्य गर्नुपर्ने भएकाले आज (भदाै ४ गते, शुक्रबार) बेलुका ५ बजेदेखि पर्सी (भदाै ६ गते, आइतबार) दिउँसाे ३ बजेसम्म NCHL-ECC र NCHL-IPS प्रणालीका सबै सेवाहरू बन्द हुने भएकाे हाे ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै यसबाट पर्न जाने असुविधाकाे लागि क्षमा याचना समेत गरेकाे छ । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611f592c1cb65.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको