Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्लियरिङ हाउसको शुल्क सार्वजनिक, कुन सेवामा कति शुल्क ?

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, ०७ : ५७ मा प्रकाशित

नेपाल क्लियरिङ हाउसको शुल्क सार्वजनिक, कुन सेवामा कति शुल्क ?

नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो विभिन्न सेवाहरुको शुल्क सार्वजनिक गरेको छ । 

सार्वनिक गरिएको शुल्क अनुसार रेगुलर चेक क्लियरिङ नेपाली मुद्रामा न्यूनतम ५ रुपैयाँ देखि अभिकतम १५ रुपैयाँसम्म शुल्क लाग्ने छ भने बिदेशी मुद्राको रेगुलर चेक क्लियरिङमा १५ रुपैँयाँ शुल्क लाग्नेछ । त्यसस्तै एक्सप्रेस चेक क्लियरिङ र हाई भ्यालु रेगुलर चेक क्लियरिङमा प्रति कारोबार १०० रुपैयाँ शुल्क तोकिएको छ । 

त्यस्तै क्लियरिङ हाउसले कनेक्ट आईपिएस मार्फत हुने कारोबारको समेत शुल्क सार्वजनिक गरेको छ । हेर्नुहोस् के सेवामा कति शूल्कः

62d37028a761b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको