Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तले गर्यो लाभांश लिन अनुरोध, कसरी लिने ?

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, ०८ : ३५ मा प्रकाशित

लक्ष्मी लघुवित्तले गर्यो लाभांश लिन अनुरोध, कसरी लिने ?

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाकाे वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्मकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरिएको हो ।

सेयरधनीहरुले संस्थाकाे सेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नारायणचौर, नयाँ बानेश्वर, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612af6a5d678d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको