Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीका सञ्चालकहरूले दिए राजिनामा

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, ११ : ०२ मा प्रकाशित

अरुण काबेलीका सञ्चालकहरूले दिए राजिनामा

अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालकहरू मिलन खड्का र ईन्द्रमणि त्रितालले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

उनीहरूले दिएका राजिनामा कम्पनीकाे भदाै ११ गते, शुक्रबार अपरान्ह ३ बजे बसेकाे सञ्चालक समितिकाे बैठकले स्वीकृत गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612b19aab8a7d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको