Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डकाे ५०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १० : ५५ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डकाे ५०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डकाे लाभांश सुरक्षित गर्ने आज (भदाै १५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि भाेलि भदाै १६ गते, एक दिन बुकक्लाेज गर्ने घाेषणा गरेकाे छ । त्यसैले, आज भदाै १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले  आर्थिक वर्ष २०७७/०७८ का लागि ५०% का दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे छ ।

ओपन एण्ड फण्डमा लगानीको अवसर,सिईओ भन्छन- भविष्य हेरेर लगानी गर्नुहोस | NMB Saral Bachat Fund- E

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको