Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, ११ : १५ मा प्रकाशित

सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् । 

सानिमा क्यापिटलकाे हिजाे (भदाै १५ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको