सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको संचालक समितिको आज अर्थात भदौ २८ गते बसेको बैठकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
अब प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई उक्त लाभांस पाउनेछन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस