Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकद्वारा १४.७० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, १७ : २२ मा प्रकाशित

सानिमा बैंकद्वारा १४.७० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको संचालक समितिको आज अर्थात भदौ २८ गते बसेको बैठकले  सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

अब प्रस्तावित लाभांश  राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई उक्त लाभांस पाउनेछन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको