Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्डको लाभांश घोषणा, कति दिने भाे ?

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १० : २१ मा प्रकाशित

सानिमा इक्विटी फण्डको लाभांश घोषणा, कति दिने भाे ?

सानिमा बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । 

सानिमा क्यापिटल लिमिटेडकाे भदाै २२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

64fd48561a8de.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको