Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सूचिकृत

नेप्से

बुधबार, १६ भदौ २०७८, १६ : ५० मा प्रकाशित

नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे १४ लाख २० हजार ७ सय १८ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

फाइनान्सले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

612f5f4b6e848.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको