Like us!
Follow us!
Connect us!
Watch us!

समाज र स्वस्तिक लघुवित्तकाे मर्जर प्रस्ताव बहुमतबाट अस्विकृत, अब मर्ज नहुने

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, १५ : ३७ मा प्रकाशित

समाज र स्वस्तिक लघुवित्तकाे मर्जर प्रस्ताव बहुमतबाट अस्विकृत, अब मर्ज नहुने

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हुने भनिएकाे मर्जर खारेज भएकाे छ । 

समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गत असाेज ५ गते, साेमबार मर्जर सम्बन्धी सम्झाैता भएकाे थियाे ।

तर बहुमत शेयरधनीहरूबाट मर्जर प्रस्ताव अस्वीकृत भएकाे हुनाले अब यी २ संस्था मर्ज नहुने भएका छन् । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेप्सेमा एक सूचना प्रकाशन गरी बहुमतकाे कदर गर्दै स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज गर्न नसकिने निष्कर्श निकालिएकाे जानकारी गराएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6130a1c2881cb.jpg 6130a1d2c21e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको