Like us!
Follow us!
Connect us!
Watch us!

खाता अद्यावधिक गराउन युनिलिभर नेपालकाे आग्रह

अर्थ संसार

आइतबार, २० भदौ २०७८, ०८ : ३० मा प्रकाशित

खाता अद्यावधिक गराउन युनिलिभर नेपालकाे आग्रह

युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । 

कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीहरूको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा सेयर अभौतिकीकरण गरि हितग्राही खाता खाेलिसकेका शेयरधनीहरूलाई आफ्नाे हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेकाे हाे । 

कम्पनीकाे सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

613430a6ebeab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको