Like us!
Follow us!
Connect us!
Watch us!

बाेनसमा लाग्ने कर तिर्न राधी विद्युतकाे आग्रह, नतिरे सेयर फ्रिज हुने

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १६ : ५० मा प्रकाशित

बाेनसमा लाग्ने कर तिर्न राधी विद्युतकाे आग्रह, नतिरे सेयर फ्रिज हुने

राधी विद्युत कम्पनी लिमिटेडकाे आफ्ना सेयरधनीहरूलाई बाेनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा प्रदान गरेकाे ३६.५ प्रतिशत बाेनसमा लाग्ने कर तिर्न आग्रह गरेकाे हाे ।

सेयरधनीहरूले कर भुक्नाती नगरेसम्म उक्त बाेनस सेयर फ्रिज हुने जानकारी गराउँदै कम्पनीले सेयरधनीहरूलाई बाेनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेकाे छ । 

सेयरधनीहरूले बैंक अफ काठमाडाैँ लिमिटेडकाे खाता नम्बर ०१०००००६३५१७५२४ मा कर बापतकाे रकम जम्मा गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

6134a921ca71d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको