Like us!
Follow us!
Connect us!
Watch us!

अपी पावर कम्पनीको साधारण सभा आज, लाभांश र हकप्रद पारित हुने

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, ०८ : २४ मा प्रकाशित

अपी पावर कम्पनीको साधारण सभा आज, लाभांश र हकप्रद पारित हुने

अपी पावर कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा आज भाद्र २५ गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा हुँदैछ । सभाले गत आर्थिक बर्षको मुनाफाबाट सञ्चालक समितीले प्रस्ताव गरेको लाभांशका साथ साथै हकप्रदको प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
 
त्यस्तै कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते, शुक्रबार देखि बुकक्लोज गर्ने गरेकोले भदौ १७ गते, बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको