Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, ११ : ०१ मा प्रकाशित

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

 कृषि विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले भदाै ८ गतेदेखि भदाै २२ गतेसम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ६ अर्ब रूपैयाँ बराबरकाे ६० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेकाे थियाे ।

कम्पनीकाे सञ्चालक समितिले उक्त अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ३४ लाख २६ हजार ९ सय ७५ कित्ता ऋणपत्र भदाै २५ गते, शुक्रबार बाँडफाँड गरेकाे हाे ।

बैंककाे ऋणपत्रमा निष्कासन तथा बिक्री प्रवन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :  

6140329535800.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको