Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंक नयाँ व्याजदर सार्वजनिक

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, ०८ : ०४ मा प्रकाशित

कृषि विकास बैंक नयाँ व्याजदर सार्वजनिक

कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ६ प्रतिशतदेखि ८.६० प्रतिशतसम्म व्याज दिइनेछ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

6142a9eb670b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको