Like us!
Follow us!
Connect us!
Watch us!

दाह्री नकाट्न नाऊहरूलाई तालिवानको उर्दी

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १० : ०४ मा प्रकाशित

दाह्री नकाट्न नाऊहरूलाई तालिवानको उर्दी

तालिवानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएकाे छ । नियम नमान्नेलाई सजाय दिइने तालिवानकाे चेतावनी छ । यसअघि तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएकाे थियाे ।  

हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताए । 

तालिवानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाट चेतावनी समेत दिएका छन् । यसअघि तालिवानले अपह्रणको आरोप लागेका चार जनालाई हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झुन्डाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको