Like us!
Follow us!
Connect us!
Watch us!

लाभांशकाे नकारात्मक प्रभाव : एनआईसी एशिया लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

नेप्से

मंगलबार, १९ असोज २०७८, ११ : ३९ मा प्रकाशित

लाभांशकाे नकारात्मक प्रभाव : एनआईसी एशिया लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले घाेषणा गरेकाे लाभांशकाे नकारात्मक प्रभाव संस्थाकाे सेयरमूल्यमा देखिएकाे छ । दाेश्राे बजारमा आज काराेबारकाे प्रारम्भमा नै संस्थाकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । 

संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार एक सय ४२ रूपैयाँ १० पैसामा झरेकाे छ ।

संस्थाकाे हिजाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । 

615bea132db93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको