Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तले पौषमा साधारण सभा गर्न नसक्ने, चैत्रसम्ममा गरिसक्ने प्रतिवद्धता

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, ११ : ३२ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तले पौषमा साधारण सभा गर्न नसक्ने, चैत्रसम्ममा गरिसक्ने प्रतिवद्धता

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।

संस्थाको बाह्य लेखा परीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा संस्थाको वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ । 

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्रसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सूचना हेर्नुहाेस् :

63bcfcf75bfc7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको