Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सकाे सञ्चालकमा रिमाल नियुक्त

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, १६ : ११ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सकाे सञ्चालकमा रिमाल नियुक्त

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् ।

कम्पनीकाे असाेज २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे संस्थापक सि.जि.फड्स (नेपाल) लिमिटेडकाे तर्फबाट राज रिमाललाई कम्पनीकाे सञ्चालकमा नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

616ff092a965e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको