Like us!
Follow us!
Connect us!
Watch us!

फेरि पनि ठुला खेलाडीले ४-१२ को रोइलो शुरु गरे भने सम्झनुस् लुट्न खोज्दैछन् !

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १६ : ०० मा प्रकाशित

फेरि पनि ठुला खेलाडीले ४-१२ को रोइलो शुरु गरे भने सम्झनुस् लुट्न खोज्दैछन् !

नेपालको सेयर लगानीकर्ताहरुका माझमा काकाको नामले परिचित केशब कोइरालाले अब फेरि पनि ठुला खेलाडीले राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४-१२ सिमाकै नाममा रोइलो शुरु गरे भने उनिहरुले सामान्य लगानीकर्ताहरुलाई लुट्न खोज्दैछन भन्ने बुझ्नुपर्ने बताएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुक मार्फत काकाले यस्तो धारणा सार्वजनिक गरेका हुन । उनले लेखेकाछन् ४ १२ को प्राबधानले बजार घटाउने थिएन ,यो नयाँ लगानीकर्ता बाट सस्तोमा सेयर उठाउन गरिएको स्टन्ट मात्रै थियो भनेर स्वयं ठुला लगानीकर्ताले नै प्रमाणित गरिदिएका छन । अब राष्ट्र बैंकले ४र१२ मा पुनर्बिचार नगरे पनि बजार घट्नु हुदैन । 

यस्तो छ उनले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेको विचारः
 

617a789b5c252.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको