नेपालको सेयर लगानीकर्ताहरुका माझमा काकाको नामले परिचित केशब कोइरालाले अब फेरि पनि ठुला खेलाडीले राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४-१२ सिमाकै नाममा रोइलो शुरु गरे भने उनिहरुले सामान्य लगानीकर्ताहरुलाई लुट्न खोज्दैछन भन्ने बुझ्नुपर्ने बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुक मार्फत काकाले यस्तो धारणा सार्वजनिक गरेका हुन । उनले लेखेकाछन् ४ १२ को प्राबधानले बजार घटाउने थिएन ,यो नयाँ लगानीकर्ता बाट सस्तोमा सेयर उठाउन गरिएको स्टन्ट मात्रै थियो भनेर स्वयं ठुला लगानीकर्ताले नै प्रमाणित गरिदिएका छन । अब राष्ट्र बैंकले ४र१२ मा पुनर्बिचार नगरे पनि बजार घट्नु हुदैन ।
यस्तो छ उनले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेको विचारः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस