स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीले चाँडै नै लगानिकर्ताको हक हितको बिषयमा सुक्को काम नगर्ने बिमा समितीको भ्रष्ट नेतृत्वको अब भन्डाफोर चाँडै लगानिकर्ता हरुले गर्ने बताएकाछन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै कार्किले करोडौको कमिसन लियर नयाँ बिमा कम्पनीहरुलाई लाइसेन्स बाढ्न लागेको आरोप लगाएका हुन् । उनले लेखेकाछन् "हेरौ त हजुर सबै भ्रस्ट हरुको साठ गाठ गज्जबको गन्ध आइरहेकोछ लाज नै पचायर ।
करोडौको कमिसन लियर नया लाइसेन्स बाढ्न मिल्ने अनि चलिरहेको पुरानो इन्स्योरेन्सलाई राइट सेयर जारी गर्न नदिने र अझ भयका इन्स्योरेन्स धेरै भय भनेर मर्जर को कुरा गर्ने । भयकै इन्स्योरेन्स मर्जर मा जान पर्ने भन्ने हरुलाइ अलिकती नि सरम लाग्दैन नया लाइसेन्स को कुरा गर्न । थोडा तो सरम करो ।"
यस्तो छ सामाजिक सञ्जालमा कार्कीले व्यक्त गरेको विचारः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस