Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्ट बिमा समिती नेतृत्वको भन्डाफोर लगानीकर्ताहरुले चाँडै गर्नेछन्: रोहन कार्की

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, १५ : ०५ मा प्रकाशित

भ्रष्ट बिमा समिती नेतृत्वको भन्डाफोर लगानीकर्ताहरुले चाँडै गर्नेछन्: रोहन कार्की

स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीले चाँडै नै लगानिकर्ताको हक हितको बिषयमा सुक्को काम नगर्ने बिमा समितीको भ्रष्ट नेतृत्वको अब भन्डाफोर चाँडै लगानिकर्ता हरुले गर्ने बताएकाछन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै कार्किले करोडौको कमिसन लियर नयाँ बिमा कम्पनीहरुलाई लाइसेन्स बाढ्न लागेको आरोप लगाएका हुन् । उनले लेखेकाछन् "हेरौ त हजुर सबै भ्रस्ट हरुको साठ गाठ गज्जबको गन्ध आइरहेकोछ लाज नै पचायर ।

अब नेपालको पुँजीबजार पहिलेको जस्तो बियरिस ट्रेन्डमा जाँदैन || Er. Rohan Karki ||लगानीकर्ताको आवाज

करोडौको कमिसन लियर नया लाइसेन्स बाढ्न मिल्ने अनि चलिरहेको पुरानो इन्स्योरेन्सलाई राइट सेयर जारी गर्न नदिने र अझ भयका इन्स्योरेन्स धेरै भय भनेर मर्जर को कुरा गर्ने । भयकै इन्स्योरेन्स मर्जर मा जान पर्ने भन्ने हरुलाइ अलिकती नि सरम लाग्दैन नया लाइसेन्स को कुरा गर्न । थोडा तो सरम करो ।" 

यस्तो छ सामाजिक सञ्जालमा कार्कीले व्यक्त गरेको विचारः

617bbd816b551.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको