Like us!
Follow us!
Connect us!
Watch us!

नियम पुर्‍याएर खेल खेलिँदैछ, सतर्क रही सुरक्षित कारोबार गरौँ

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, २० : ०७ मा प्रकाशित

नियम पुर्‍याएर खेल खेलिँदैछ, सतर्क रही सुरक्षित कारोबार गरौँ

सामाजिक सञ्जालमा शिव चन्द्र (डोन) को नामले परिचित लगानीकर्ताले अहिले नेपालको सेयर बजारमा नियम पुर्‍याएर खेल खेलिंदै गरेको भन्दै यसबाट स्वयमं लगानीकर्ताहरु नै सुरक्षित हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्टस लेख्दै उनले आजको कारोबारको अन्तिम समयमा केहि कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको तकर्फ अंकित गर्दै उनले यस्तो खेलमा कुनै पनि कोणबाट नियामक निकायले कारोबारलाई अबैध ठहर्‍याएर कारवाही गर्ने १ प्रतिशत पनि अवस्था नै छैन त्यसैले कुरा हामी आफैले बुझ्नु पर्छ, तपाईं हामी डुबेमा बचाउन आउने कोही पनि छैन, परेको हामी आफैले बेहोर्नुपर्छ भन्दै सुरक्षि भएर लगानी गर्न आह्वान गरेकाछन् ।

सेयर लगानीकर्ता शिव चन्द्र (डाेन) काे स्टाटस यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको