Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाईफले गर्यो ३ आर्थिक वर्षयता कै सर्वाधिक लाभांस घोषणा, बोनस कति ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १९ : १३ मा प्रकाशित

एसियन लाईफले गर्यो ३ आर्थिक वर्षयता कै सर्वाधिक लाभांस घोषणा, बोनस कति ?

एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिगत ३ आर्थिक बर्ष यताकै सबैभन्दा बढि लाभांश घोषणा गरेको छ  ।

कम्पनीको आज कार्तिक ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको