Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धिताेपत्र बाेर्डले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

शुक्रबार, ०३ मंसिर २०७८, १३ : २१ मा प्रकाशित

नेपाल धिताेपत्र बाेर्डले मुद्दती निक्षेपमा लगानी गर्ने

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बाेर्डले बाेर्डमा रहेकाे लगानीयाेग्य रकम “नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७" को अधिनमा रही १ वर्षको लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे हो ।

बाेर्डले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई  मंसिर ५ गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ ।

लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा रहने सूचनामा उल्लेख गरिएकाे छ ।  

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको