Like us!
Follow us!
Connect us!
Watch us!

इन्द्रेणी मसरुम फार्मले डाक्यो वार्षिक साधारणसभा, आईपिओ निष्काशनको प्रस्ताव

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, ०७ : १९ मा प्रकाशित

इन्द्रेणी मसरुम फार्मले डाक्यो वार्षिक साधारणसभा, आईपिओ निष्काशनको प्रस्ताव

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेडले प्राथमिक साधारण सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । 

सभा मंसिर १८ गते शनिबार बिहान ११ बजे संस्थाको फार्मस्थल चित्लाङ मकवानपुरमा सुरु हुने कम्पनीले जनाएको छ । 

सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्न प्रबन्धपत्र संसोधन गरी संचालक र सेयर पुँजी समेत बृद्धि को प्रस्ताव पारित हुनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

619af3f030bc4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको