Like us!
Follow us!
Connect us!
Watch us!

अब १० मिनेटमा आईपीओको नतिजा हेर्न सकिने

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, १४ : ५८ मा प्रकाशित

अब १० मिनेटमा आईपीओको नतिजा हेर्न सकिने

घन्टाैँ कुर्नुपर्ने आईपीओकाे नतिजा अब उप्रान्त १० मिनेटमा नै हेर्न सकिने भएकाे छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओकाे नतिजा हेर्न सञ्चालनमा ल्याएकाे https://iporesult.cdsc.com.np/ नामक वेभसाइट अप्टिमाईज गरेसँगै १० मिनेटमा नै आईपीओकाे नतिजा हेर्न सकिने भएकाे हाे ।

यसअघि आईपीओ बाँडफाँड भएकाे घन्टाैँ बितीसक्दा पनि लगानीकर्ताहरूले आईपीओकाे नतिजा हेर्न पाउँदैन थिए । सिडीएससीले आईपीओकाे नतिजा हेर्ने वेभसाइट अप्टिमाईज गरेपछि अब भने लगानीकर्ताहरूलाई सहज हुने भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको