Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले गर्याे लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १० : १६ मा प्रकाशित

ज्योति विकास बैंकले गर्याे लाभांश घोषणा, नगद र बोनस कति ?

ज्याेति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको आज मंसिर ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

619f1246df5bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको