Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकलाई ISO 27001: 2013 प्रमाणपत्र

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १६ : ०५ मा प्रकाशित

एनआईसी एशिया बैंकलाई ISO 27001: 2013 प्रमाणपत्र

एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त ISO 27001: 2013 International Organization for Standardization (ISO) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

 ISO 27001 मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहक महानुभावहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिवद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए बापत बैंकलाई Quality Austria सँग आवद्ध Certification & Information Security Services GmbH ले यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो ।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहक महानुभावहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।

यस अवसरमा बैंकको तर्फबाट Certification & Information Security Services GmbH प्रति हार्दिक कृतज्ञता जाहेर गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको