Like us!
Follow us!
Connect us!
Watch us!

२५ प्रतिशत लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, १० : ३१ मा प्रकाशित

२५ प्रतिशत लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे हिजाे (मंसिर १३ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे बीसाैँ वार्षिक साधारण सभा पाैष १५ गते, बिहीबार एलिस रिसेप्सन, गैरिधारा, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाकाे असाेज २१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61a5ae367d4b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको