Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ११ : २८ मा प्रकाशित

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न कार्तिक २९ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

61a5bb575932e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको