Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नतको १०० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, ०६ : ३२ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नतको १०० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

ग्लोबल आईएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ को १०० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले भोलि मंसिर २२ गतेका दिन बुक्लोज गर्ने निर्णय गरेकोले आज मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले योजनाको १०० प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको