Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे लाभांश राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १० : १९ मा प्रकाशित

प्रभु बैंककाे लाभांश राष्ट्र बैंकबाट स्वीकृत

नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेडकाे लाभांश स्वीकृत गरेको छ  ।

बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले मंसिर २१ गते, मंगलबार स्वीकृत गरेकाे हाे ।

अब उक्त प्रस्तावित लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b036aa6646d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको