Like us!
Follow us!
Connect us!
Watch us!

देउवा अघिअघि काेइराला पछिपछि, ४२७६ मत गणना हुँदा कसले कति पाए ?

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, ०८ : ४१ मा प्रकाशित

देउवा अघिअघि काेइराला पछिपछि, ४२७६ मत गणना हुँदा कसले कति पाए ?

अहिलेसम्म ४२७६ मत गनिसक्दा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १६१५ र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २३८ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ । 

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।  २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको