आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणालीमा थप ७ वटा कम्पनीहरू आवद्ध भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार हिजाे (पाैष १ गते, बिहीबार) सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्स गरी कूल ७ वटा कम्पनीहरू आरटिजीएस प्रणालीमा आवद्ध भएका हुन् ।
राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस