Like us!
Follow us!
Connect us!
Watch us!

थप ४ कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १२ : ०९ मा प्रकाशित

थप ४ कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध

थप ४ वटा कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै थप एउटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनी गरी कूल ४ वटा कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका जानकारी दिएकाे छ ।

थपिने कम्पनीहरूमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेका छन् । 

Real Time Gross Settlement (RTGS) प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

628491980a36a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको