Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १३ : ४३ मा प्रकाशित

शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने

नेपाल राष्ट्र बैंकले भाेलि (फागुन २० गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै  "विकास ॠणपत्र २०७९ ''क" काे बाह्राैँ किस्ताकाे व्याज तथा सावाँ भुक्तानी प्रयाेजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएकाे हाे ।

भाेलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको