Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहकाे सञ्चित कोषको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाइने

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १६ : ५० मा प्रकाशित

स्थानीय तहकाे सञ्चित कोषको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाइने

वाणिज्य बैंकहरूले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् ।

अर्थ मन्त्रालयकाे वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले नेपाल राष्ट्र बैंकलाई एक पत्र लेख्दै स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरी उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ असार मसान्तसम्म वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेकाे छ ।

अर्थ मन्त्रालयकाे पत्र यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको