Like us!
Follow us!
Connect us!
Watch us!

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, १३ : ५४ मा प्रकाशित

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

प्रतिनिधि सभाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले सो अध्यादेशलाई स्वीकृत गरेको हो ।

यसअघि सांसद् प्रेम सुवालको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचनालाई बैठकले अस्वीकृत गरेको थियो । 

यसपछि निर्णायार्थ प्रस्तुत गरिएको सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको