Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधारकाे संकेत, कर्जाकाे तुलनामा ४ गुणा बढी निक्षेप संकलन

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, १४ : १६ मा प्रकाशित

तरलतामा सुधारकाे संकेत, कर्जाकाे तुलनामा ४ गुणा बढी निक्षेप संकलन

राष्ट्र बैंक पुषको पहिलो हप्तामा बैंकिंग सिस्टममा २७ अर्बको निक्षेप संकलन भएको छ भने जम्मा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले आज नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारहरुसंग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक पेश गरेका हुन्।

यसले बैंकिंग सिस्टममा कर्जाको तुलनामा निक्षेप बढ्दै गइ बैंकहरुको सिडी रेसियोमा परेको दबाव कम हुँदै जाने देखिएको पनि उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको