Like us!
Follow us!
Connect us!
Watch us!

संक्रमण बढेपछि प्रधानमन्त्री कार्यालयमा सीसीएमसी बैठक, महत्वपूर्ण निर्णय गरिँदै

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १७ : ०३ मा प्रकाशित

संक्रमण बढेपछि प्रधानमन्त्री कार्यालयमा सीसीएमसी बैठक, महत्वपूर्ण निर्णय गरिँदै

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको थियो। देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

सोही विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको बताइएको छ। बैठकले महत्पूर्ण निर्णय गर्ने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको