Like us!
Follow us!
Connect us!
Watch us!

निफ्रा सहित २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट !

अर्थ संसार

बुधबार, २८ पुस २०७८, ११ : ४९ मा प्रकाशित

निफ्रा सहित २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट !

आज बुधबारको कारोबार सुरु भएको एक घण्टा समेत नपुग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) सहित दुई कम्पनीको सेयर मूल्यमा सकारात्कम सर्किट ब्रेक लागेको छ । आजको कारोबारमा निफ्रा र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको समेत सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

आज निफ्राको सेयर मूल्य ३३ रुपैयाँ ९० पैसाले बढेर ३ सय ७२ रुपैयाँ ९० पैसा पुगेको छ भने कर्पोरेड डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य ५५ रुपैयाँले बढेर ६ सय ५ रुपैयाँ २० पैसा पुगेको छ । पछिल्लो समय दोस्रो बजारमा निफ्राको सेयर मूल्यमा उच्च गिरावट आएको थियो ।  

61de6fd381ee2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको