Like us!
Follow us!
Connect us!
Watch us!

नगद लाभांश वितरण नगर्न लाइफ इन्स्योरेन्सलाई बीमा समितिको निर्देशन

अर्थ संसार

विहीबार, २९ पुस २०७८, १२ : ५५ मा प्रकाशित

नगद लाभांश वितरण नगर्न लाइफ इन्स्योरेन्सलाई बीमा समितिको निर्देशन

बीमा समितिले लाइफ इन्स्योरेन्स कम्पनीहरूलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएकाे छ । 

समितिले बीमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीमकलाई आइपर्नसक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुनजेलसम्मको लागि नगद लाभांश (बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि बाहेक) घोषणा तथा वितरण नगर्न निर्देशन दिएकाे हाे ।

समितिले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको