Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड बढेपछि यी शाखा बन्द गर्दै एनआईसी एशिया बैंक

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, १६ : २५ मा प्रकाशित

कोभिड बढेपछि यी शाखा बन्द गर्दै एनआईसी एशिया बैंक

कोरोना भाइरस (COVID 19) को जोखिमलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरु तथा विस्तारित काउण्टरहरु बन्द गर्ने भएकाे छ ।

बैंकले प्रदेश नम्बर १ काे धरान उपमहानगरपालिकाकाे बिस्तारित काउण्टर, बाग्मती प्रदेशकाे बनेपा शाखा, बालाजु शाखा, न्यूराेड खिचापाेखरी शाखा, शंखमुल शाखा, सिनामंगल शाखा, ग्वार्काे शाखा, लामाटार बिस्तारित काउण्टर, धाैबिघाट बिस्तारित काउण्टर, लुभु बिस्तारित काउण्टर र लुम्बिनी प्रदेशकाे डिङ्गरनगर (तिलाेत्तमा) शाखा बन्द गर्ने भएकाे हाे । 

यी बाहेक अन्य सम्पूर्ण शाखा कार्यालयहरू तथा बिस्तारित काउण्टरहरू भने खुल्ला रहने बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको