Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, ०७ : ३९ मा प्रकाशित

पिपुल्स पावरले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

पिपुल्स पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ ।

कम्पनीकाे माघ ७ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा माघ २९ गते, शनिबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, काठमाडाैँमा बिहान ११ बजेदेखि हुनेछ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61ecb66d1cd37.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको