Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार देशभर सार्वजनिक बिदा, सेयर काराेबार नहुने

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १२ : ०३ मा प्रकाशित

बुधबार देशभर सार्वजनिक बिदा, सेयर काराेबार नहुने

सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

 सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै अब भाेलि सेयर बजार पनि बन्द हुनेछ ।

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको