Like us!
Follow us!
Connect us!
Watch us!

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

अर्थ संसार

बुधबार, १९ माघ २०७८, ०७ : ५३ मा प्रकाशित

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै आज सेयर बजार पनि बन्द हुनेछ । सरकारले सार्वजनिक विदाको घोषणा गरेका दिनमा नेप्से पनि बन्द हुने भएकाले आज सेयर कारोबार समेत बन्द हुने छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको