Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

अर्थ संसार

सोमबार, २४ माघ २०७८, १६ : ४४ मा प्रकाशित

कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

सोमबार बिहान बसेको संचालक समितिको बैठकको निर्णय अनुसार अर्को निर्णय नभएसम्मका लागि मिति २०७८।१०।२५ गतेदेखि लागु हुनेगरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको बैंकले जानकारी दिएको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

6200fbd63ce26.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको