Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बोनस कति ?

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १६ : ३९ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बोनस कति ?

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको आज (फागुन ५ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

620e2a4f88a1e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको